प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज साँझ ६ बजेपछि बालुवाटारमा बस्ने तय भएको छ। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आज देशभर जेन–जी पुस्ता सडकमा उत्रिएपछि सरकार गम्भीर बनेको छ। बैठकमा जेन–जी आन्दोलन, विरोध प्रदर्शनका क्रममा उत्पन्न परिस्थिति र समसामयिक राजनीतिक मुद्दामा छलफल हुने बताइएको छ। यसैबीच,…