९४९ जना घाइते उपचारपछि फर्किए घर

काठमाडौँ, भदौ २६ गते। सोमबार र मङ्गलबार दुई दिन भएको प्रदर्शनको क्रममा घाइते भएका मध्ये ९४९ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार एक हजार ३६८ जना घाइते भएकामध्ये ९४९ जना उपचारपछि डिस्चार्ज भएका हुन् । तीनसय २१ जना देशका विभिन्न ४१ अस्पतालमा उपचारत छन्। घाइतेमध्ये ३५…