एमाले संसदीय दलको बैठक आज, नेता चयन गर्ने तयारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संसदीय दलको बैठक आह्वान गर्ने निर्णय गरेको हो । बैठकमा संसदीय दलको नेता चयन गर्ने मुख्य कार्यसूची रहेको एक नेताले जानकारी दिएका छन् । यसअघि बसेको सचिवालय बैठकले पार्टी…