नवलपुर । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को आयोजनामा जारी दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ५ र ७ फाइनलमा पुगेका छन्। मंगलबारबाट सुरु भएको प्रतियोगितामा आज सम्पन्न सेमिफाइनल खेलमा वडा नम्बर ५ ले वडा नम्बर ४ लाई र वडा नम्बर ७ ले वडा नम्बर ८ लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित…