थाइल्यान्डको बैंककमा आयोजित थाइल्यान्ड कराते कप २०२६ मा नेपालबाट सहभागी सिन्धुपाल्चोकका २ खेलाडीले स्वर्ण र रजत पदक जितेका छ्न ।८० केजी माथिको सिन्धुपाल्चोक हेलम्बुका मिङमार तामाङले स्वर्ण र मेलम्चीकी निरमाया तामाङले ५० केजि तौलमा रजत पदक प्राप्त गर्नुभएको हो । भारत , बंगलादेश लगायत ९ देशका खेलाडी सहभागी थिए ।
फेब्रुवरी १५ तारिक देखि बैककमा भएको थाइल्याण्ड अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप कप २०२६मा

नेपालको तर्फबाट
दुई स्वर्ण दुई रजत एक काश्य पदक प्राप्त गरेको थियो ।
मिङ्मार तामाङ एक स्वर्ण ८०+ केजी
विवेन्द्र तामाङ एक स्वर्ण ५५ केजि
सुशील लामा एक रजत ५५ केजी
निर्माया तामाङ एक रजत ५० केजी
सुदर्शन बन्जारा एक काश्य ८०+ केजी
दिपक तितुङ्ग त्यस्तै टिम म्यानेजर आइतेराम थिङ
कुमुते कोच रामनारायण श्रेष्ठ
काता कोच निमा तामाङ
अफीसेल जानुका देबी मगर
रेफ्री चित्र प्रसाद श्रेष्ठ
रेफ्री अंकध्वज मोते रहनुभएको थियो ।
























प्रतिक्रिया