जनवरीमा ९२ हजार ५ सय ७३ जना पर्यटक नेपाल आए

काठमाडौं  –  सकिएको जनवरी महिनामा ९२ हजार ५ सय ७३ जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गएकाे वर्षको जनवरीको तुलनामा १५ दशमलव ७ प्रतिशत धेरै पर्यटक नेपाल भित्रिएका हुन् । गएकाे वर्षकाे जनवरीमा ७९ हजार ९ सय ९१ जना पर्यटक नेपाल आएका थिए । जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय…