सुकुटे करिडोरलाई औपचारिक रुपमा पर्यटकीय क्षेत्र घोषणा

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटे क्षेत्रलाई शनिवार औपचारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा  गरेको छ। संघीय संसदका पूर्व सभामुख एवं  माओवादी केन्द्रका उपाध्यक्ष  अग्निप्रसाद सापकाेटाले सुकुटेमा आयोजित एक समाराेहका विच  सुकुटे करिडाेर क्षेत्रलाई औपचारिक रुपमा पर्यटकी क्षेत्र  घोषणा गरेका हुन् । विशेषगरी चाैतारा साँगाचाेकगढी ९ ,१०,११ र १२ लाई समेटेर पर्यटकीय क्षेत्र घाेषणा गरिएकाे नगर…