मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत

काठमाडौं । सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनको अनुसार बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२÷८३ देखि २०८६÷८७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । उनले भने,‘मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति…