३ दिने ‘आईसीटी डे अफर नेपाल टेलिकमले ल्यायो!!

काठमाडौ । आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ (नेशनल आईसीटी डे २०२४)मनाईने भएको छ ।  यो अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि ३ दिने ‘आईसीटी डे अफर’ उपलब्ध गराउने भएको छ । सो अफर भोलि (२०८१ बैशाख १९) देखि प्रारम्भ हुनेछ र आगामी २०८१ बैशाख २१ सम्म लागू…