back

दुःखमा साराथी बन्दै कटुञ्जे युवा क्लब

गत असारको बाढीले अति प्रभावित मेलम्ची क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्ने उदेश्यले कटुञ्जे युवा क्लबको स्वास्थ्य सस्थालाई सामाग्री हस्तारन्तरण गरेको छ ।

निर्बतामन स्वास्थ्य मन्त्री शेर बाहादुर तामाङको निर्दैशनमा क्लबले मेलम्ची नगरपालिका –११ कटुञ्जे शहरी स्वस्थ्य केन्द्रलाई २ थान अक्सिजन सिलिन्डर ,माक्स र सेनिटाइजार लगायतका स्वस्थ्य सामाग्री वडा अध्यक्ष रुद्र बाहादुर दुलाललाई हस्तान्तरण गरेको क्लबको अध्यक्ष शिशिर वाइबाले जानकारी दिए ।

गत महिनादेखि प्राकृतिक विपतमा पारेका बेला अस्पताल सम्म जान बाटोका कारण समस्या हुने भएकाले सहज स्वस्थ्य सेवा पाउनका लागि क्बलले गरेको सहयोगले केही राहत हुने उनले बताए ।

साथै क्लबले अति बाढी प्रभावित क्षेत्र हेलम्बुस्थित चिउरीखर्कका २४ घरपरिवारलाई भाडाकुडा वितरण गरेको छ । “बाढीले परिवार,आफन्त र घरबार विहिन भएका परिवारलाई दुखको अवस्थामा थोरै भएपनि मलाम पट्टी लगाउने उदेश्यले क्लबले सहयोगमा जुटेको हो“ क्लबका सचिवलय सदस्य रविन बाइबाले भने ।

क्लबका सदस्य निरल वाइबा,अमिर तामाङ र सुरेश वाइबाको पहलमा वैदेशिक रोजगारमा रहेका साथीभाईको सहयोगमा क्लबले सहयोगको काम गर्दै आएको छ ।


सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

वि.सं.२०८० मंसिर १७ आइतवार १४:२५

काठमाडौं मङ्सिर १७।नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड...

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:१५

दैलेख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्ने...

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:०३

काठमाडौ । आज  कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक...

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

वि.सं.२०८० मंसिर ८ शुक्रवार १४:१९

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आफ्नै घरमा नजरबन्द गरिएको...

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

वि.सं.२०८० मंसिर ७ बिहीवार १९:१८

पोखरा । समकालीन राजनितीमा छुट्टै पहिचान बनाएका नेकपा (एमाले)का अध्यक्ष...

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

वि.सं.२०८० मंसिर ४ सोमवार १३:४०

तातोपानी । चीनसँग जोडिएको उत्तरी तातोपानी नाका ब्यापार सहजीकरण सम्बन्धी...