back

भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्न प्रस्ताव

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने प्रस्ताव गर्नुभएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुनिश्चितता र भावी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले भदौको १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गरेर महाधिवेशन सुरु गर्न प्रस्ताव गर्नुभयो ।

अहिलेकै अवस्थामा क्रियाशील सदस्यताको विवाद धेरै जिल्लाहरुमा रहेको बताउँदै उहाँले भदौसम्म क्रियाशील सदस्यताका विवाद टुंगाएर १६ गतेदेखि वडा तहको महाधिवेशन सुरु गर्नुपर्ने बताउनुभयो ।

‘वडा तहको अधिवेशन भदौ १६ मा सुरु गरेर निर्वाचन आयोगलाई जानकार दिऔँ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि बाँकी तहहरूको पनि छिट्टै गर्दै जाऔँ ।’

नेता कोइरालाले कार्यकर्तालाई भ्रममा नराख्न पनि नेतृत्वलाई आग्रह गर्नुभयो । सभापति शेरबहादुर देउवाले भदौको १६ गते महाधिवेशनको उद्घाटन गर्छु भनेर कार्यकर्तालाई भ्रममा राखेको आरोप लगाउँदै उहाँले अहिलेको अवस्थामा भदौ १९ गतेभित्र महाधिवेशन सम्भव नभएको बताउनुभयो ।


एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

वि.सं.२०८० भदौ २८ बिहीवार ०९:४३

काठमाडौं।संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज...

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

वि.सं.२०८० भदौ २७ बुधवार २०:१४

सिन्धुपाल्चोक। बाढी,पहिरोबाट प्रभावित पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख...

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

वि.सं.२०८० भदौ २७ बुधवार १४:३१

काठमाडौं ।परिवर्तनको लागि सौर्य समाज काठमाडौंको वार्षिक साधारण सभा संस्थाको...

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

वि.सं.२०८० भदौ २४ आइतवार ०७:३८

काठमाडौं ।नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि....

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

वि.सं.२०८० भदौ २० बुधवार १३:५३

काठमाडौं।कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १०...

आज कृष्ण जन्माष्टमी मनाइँदै

आज कृष्ण जन्माष्टमी मनाइँदै

वि.सं.२०८० भदौ २० बुधवार १२:१६

काठमाडाैं भदौ २०। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज (बुधबार)...