पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन जोड्यो। पोखराका ओपनर एडम वासिङटन र जिम्मी निशम आजको खेलका प्रमुख आकर्षण बने। ३३ रनमै ४ विकेट गुमाउँदै दबाबमा परेको…