नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज हुँदै

काठमाण्डौ – नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा राति सवा आठ बजे शुरू हुनेछ । नेपालले लगातार दुई खेल जितेर शृङ्खला जितिसकेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो ।…