काठमाडौँ, भदौ ११ गते । सहिद स्मारक ‘ए’ डिभिजन लिग नहुँदा राष्ट्रिय स्तरका दर्जनौँ खेलाडी वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम ह्वात्तै बढेको छ । पछिल्लो समय राष्ट्रिय टोलीबाट खेल्दै आएका दुई दर्जन खेलाडीले अष्ट्रेलिया र युरोपको यात्रा तय गरिसकेका छन् । विभिन्न बहानामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले लिग सञ्चालन गर्न नसक्दा खेलाडीले रोजगारी…