साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं– बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षकको रूपमा यमप्रसाद गुरुङ रहनेछन्। च्याम्पियनसिप आउँदो जुलाई ११ देखि २२ सम्म हुनेछ। उक्त च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका र भुटान सहभागी हुनेछन्। नेपाली टोली :