केपी ओली कपमा २ विदेशीसहित ९ वटा टोलीले खेल्ने

काठमाण्डौ – केपी ओली कप फुटबल प्रतियोगितामा दुई विदेशीसहित नौ वटा टोलीले सहभागिता जनाउने भएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ देखि १९ गतेसम्म हुने प्रतियोगिता काठमाण्डौको दशरथ रङ्गशाला र ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा चल्नेछ । प्रतियोगितामा नेपालका मच्छिन्द्र फुटबल क्लब, सशस्त्र प्रहरी बलकाे एएपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी…