खेलकूद

साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा



काठमाडौं– बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ।

मुख्य प्रशिक्षकको रूपमा यमप्रसाद गुरुङ रहनेछन्।

च्याम्पियनसिप आउँदो जुलाई ११ देखि २२ सम्म हुनेछ। उक्त च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका र भुटान सहभागी हुनेछन्।

नेपाली टोली :094127692510347516_1030321522593666_476128003706032837_n-1750672508.jpg

प्रकाशित : ९ असार २०८२, सोमबार, ,