काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका खेलहरू फ्लडलाइटमा पनि सञ्चालन हुने भएका छन्। अहिले फ्लडलाइट राख्ने काम धमाधम भइरहेको छ । फ्लडलाइट राख्ने काम यो हप्तानै सकिने बताइएको छ । क्यानले प्रकाशित खेलतालिका अनुसार, हरेक दिनको एक खेल साँझमा टुगिने गरी आयोजना गरिने छ। मंसीर १ गते जनकपुर र काठमाडौंबीचको खेल दिउँसो ४ बजे…