काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने तय गरिएको कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण आज (बिहीबार) का लागि तय गरिएको भेटघाट कार्यक्रम स्थगित गरिएको हो । नेपाली कांग्रेसले सूचना जारी गर्दै ‘विशेष कारण’ देखाउँदै उक्त कार्यक्रम स्थगित भएको जानकारी दिएको छ । सूचनामा…