कांग्रेस संसदीय दलको बैठक आज, नेता चयन मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा हुने तय भएको छ। बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूले संसदीय दलको नेता चयन गरिसके पनि कांग्रेसले भने हालसम्म आफ्नो नेता तय गर्न सकेको छैन। कांग्रेस…