काठमाडौं,२४ भदौ । काठमाडौंमा जेनजी पुस्ताले आज पनि बानेश्वरमा प्रदर्शन सुरु गरेका छन् ।
स्थानीय प्रशासनले जारी गरेको अनिश्चितकालीन कर्फ्यु आदेसको पर्वाह नगरी दोस्रो दिन पनि उनीहरूले प्रदर्शन सुरु गरेका हुन् । जेन्जी बिहानैदेखि सो क्षेत्रमा भेला भइरहेका छन् ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा पहिलो दिन सोमबार प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ भने ४२१ जना घाइते भएकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । -file foto























प्रतिक्रिया