काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से एक सय पाँच दशमलव ५० अंकले घटेर २६ सय ७६ दशमलव ६८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ६२ अंकले घटेर चार सय ५७ दशमलव ६१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४५ वटा कम्पनीहरुको एक…