प्रधानमन्त्री ओली बेइजिङमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओली रेलमार्ग हुँदै बेइजिङ पुगेका हुन् । उनलाई स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।