फाइनल प्रवेश गरेकी सिन्धुपाल्चोककी चेली गङ्गालाई भोट गरेर जिताउन वरिष्ठ समाजसेवी भरत पराजुलीको अनुरोध

टेलिभिजन रियालिटी शो नेपाल आइडलको छैटौँ संस्करणको फाइलमा पुगेकी सिन्धुकी चेली गङ्गा सोनामलाई जिताउन समाजसेवी तथा व्यवसायी भरत पराजुलीले सार्वजनिक आह्वान गरेका छन् । आफ्नै कार्यालयमा आमन्त्रण गरेर पराजुलीले गङ्गालाई जितको शुभकामना दिएका थिए । ब्रह्मायणी जलविद्युत आयोजनाको कार्यालयमा पराजुलीले बिजयी हुनको लागि शुभकामना दिँदै आवश्यक जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।सहयोग स्वरुप पराजुलीले…