नेकपा एमाले पुर्ववत अवस्थामा फर्कीएपछि पछिल्लो दुई सातायता अन्य पार्टी त्याग्दै एमालमा प्रवेशको लहर चलेको छ। शनिबार बाह्रबिसे नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा बाह्रबिसे नगरका दर्जनौँले एमाले प्रवेश गरेका छन् । नव प्रवेशीलाई एमाले नेता एवम बागमती प्रदेश सरकारका पूर्व मन्त्रीद्वय अरुण नेपाल र सरेश नेपालले अविर र खादा लगाएर स्वागत गर्नुभयो । नेपाली काँग्रेस र…