back
Add
Add

राप्रपा चौतारा नगरकाे अध्यक्षमा ठकुरी निर्वाचित

२१भदौ,काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टीको चौतारा साँगाचोकगढि नगरपालिकाको अध्यक्ष पदमा शेरबहादुर ठकुरी निर्विरोध निर्वाचित भएका छन् ।

पार्टीको आज चौतारामा सम्पन्न नगर अधिवेशनबाट नगर समितिको अध्यक्ष पदमा ठकुरी निर्वाचित भएका हुन् ।

समितिको बरिस्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा भने राजकुमार कुँवर र मोहनकाजी कपाली निर्वाचित भएका छन् । त्यस्तै समितिको सचिव , सहसचिव र कोषाध्यक्षमा भने क्रमशः गुञ्जबहादुर तामाङ , तोकबहादुर तामाङ र सहदेव नेपाल निर्वाचीत भएको निवर्तमान नगर संयोजक जितबहादुर भारतीले बताए ।

राप्रपा केन्द्रीय निर्देशन समितिको सदस्य राजेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सञ्चालन भएको अधिवेशनले २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । प्रमुख अतिथि गुरुङले सिन्धुपाल्चोक जिल्ला पहिलेदेखि नै राप्रपाको किल्ला भएकोमा विचमा केही समस्या आएको र अब पनि पार्टीको नेतृत्वले मेहनत गर्ने हो भने पुनः शक्तिशाली बनाउन सकिने धारणा राखे ।

समितिको सदस्यहरुमा भने निरज श्रेष्ठ , छेम्बो तामाङ , हरिबहादुर नेपाल, रामचन्द्र चुवान, क्षेत्रबहादुर दुलाल, संसार श्रेष्ठ , प्रेम गिरी, टुल्कु तामाङ , कृष्णबहादुर गिरी, पोकल गिरी, दिपेन्द्र थापा, जितबहादुर भारती , पुष्कर ढुङ्गेल, राधा गिरी चयन भएका छन् । त्यस्तै सन्तमान तामाङ , सरस्वती थापा, सुरथ घले, सतिलाल श्रेष्ठ , रमेशकुमार खड्का , त‍ोकबहादुर तामाङ , हिराप्रसाद नेपाल, टिकालक्ष्मी श्रेष्ठ र दिलिप विक समेत सदस्य पदमा निर्वाचित भएका छन् ।


नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

साँखुमा नारा लाग्यो– शंखरापुरका शाख, सुवर्णलाई नै छ जनताको साथ

साँखुमा नारा लाग्यो– शंखरापुरका शाख, सुवर्णलाई नै छ जनताको साथ

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:३२

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदाता गर्ने दिन नजिकिँदै...

किरण पौडेलको दृढ संकल्प : एक थोपा रगत शरीरमा रहुन्जेल व्यथितिका विरुद्ध लडिरहन्छु

किरण पौडेलको दृढ संकल्प : एक थोपा रगत शरीरमा रहुन्जेल व्यथितिका विरुद्ध लडिरहन्छु

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १५:३५

सीता पौडेल (अर्चना)काठमाडौैं  नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १का प्रतिनिधि...

भक्तपुर २ मा एमालेको पक्षमा उर्लियो जनसागर ः विजय उत्सवको झल्को

भक्तपुर २ मा एमालेको पक्षमा उर्लियो जनसागर ः विजय उत्सवको झल्को

वि.सं.२०७९ कात्तिक २१ सोमवार ०६:१४

भक्तपुर,। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको...