back
noc

राप्रपा चौतारा नगरकाे अध्यक्षमा ठकुरी निर्वाचित

२१भदौ,काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टीको चौतारा साँगाचोकगढि नगरपालिकाको अध्यक्ष पदमा शेरबहादुर ठकुरी निर्विरोध निर्वाचित भएका छन् ।

पार्टीको आज चौतारामा सम्पन्न नगर अधिवेशनबाट नगर समितिको अध्यक्ष पदमा ठकुरी निर्वाचित भएका हुन् ।

समितिको बरिस्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा भने राजकुमार कुँवर र मोहनकाजी कपाली निर्वाचित भएका छन् । त्यस्तै समितिको सचिव , सहसचिव र कोषाध्यक्षमा भने क्रमशः गुञ्जबहादुर तामाङ , तोकबहादुर तामाङ र सहदेव नेपाल निर्वाचीत भएको निवर्तमान नगर संयोजक जितबहादुर भारतीले बताए ।

राप्रपा केन्द्रीय निर्देशन समितिको सदस्य राजेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सञ्चालन भएको अधिवेशनले २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । प्रमुख अतिथि गुरुङले सिन्धुपाल्चोक जिल्ला पहिलेदेखि नै राप्रपाको किल्ला भएकोमा विचमा केही समस्या आएको र अब पनि पार्टीको नेतृत्वले मेहनत गर्ने हो भने पुनः शक्तिशाली बनाउन सकिने धारणा राखे ।

समितिको सदस्यहरुमा भने निरज श्रेष्ठ , छेम्बो तामाङ , हरिबहादुर नेपाल, रामचन्द्र चुवान, क्षेत्रबहादुर दुलाल, संसार श्रेष्ठ , प्रेम गिरी, टुल्कु तामाङ , कृष्णबहादुर गिरी, पोकल गिरी, दिपेन्द्र थापा, जितबहादुर भारती , पुष्कर ढुङ्गेल, राधा गिरी चयन भएका छन् । त्यस्तै सन्तमान तामाङ , सरस्वती थापा, सुरथ घले, सतिलाल श्रेष्ठ , रमेशकुमार खड्का , त‍ोकबहादुर तामाङ , हिराप्रसाद नेपाल, टिकालक्ष्मी श्रेष्ठ र दिलिप विक समेत सदस्य पदमा निर्वाचित भएका छन् ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...