back
noc

सिन्धु पत्रकार महासंघको परिसरमा वृक्षारोपण

नेपाल पत्रकार माहासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले भवन परिसरमा वृक्षारोपण गरेको छ ।

शनिबार नेपाल पत्रकार माहासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष जीवन प्रसाद श्रेष्ठ सहित जिल्लाका पत्रकारहरूले वृक्षारोपण गरेका हुन् ।

शाखा भवनको सुन्दरता कायम गर्नको लागि माहासंघले भवन परिसरमा वृक्षारोपण गरिएको माहासंका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कार्यालयको परिसरमा गोल्डेन धुपी, गुलाफ, रोज मेरी लगायतका विभिन्न बिरुवा रोपिएको माहासंघका सचिब बिदुर आचार्यले जानकारी दिए ।


महालक्ष्मी नगरको समृद्धीमा उल्लेखनिय भूमिका खेलेकोभन्दै पूर्व मेयरलाई सम्मान

महालक्ष्मी नगरको समृद्धीमा उल्लेखनिय भूमिका खेलेकोभन्दै पूर्व मेयरलाई सम्मान

वि.सं.२०७९ जेठ २४ मंगलवार ०५:३१

ललितपुर, । नेकपा एमाले वडा नं १ कमिटिले महालक्ष्मी नगरको...

तेस्रो नेशनल शिखर कृषि अवार्डका ब्राण्ड एम्बेस्डर छानिए

तेस्रो नेशनल शिखर कृषि अवार्डका ब्राण्ड एम्बेस्डर छानिए

वि.सं.२०७९ जेठ १६ सोमवार २०:२९

काठमाडौं १६ जेष्ठ । नेपालमा कृषि कृषिजन्य वस्तुको उत्पादनमा महत्वपुर्ण...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबिरुद्ध विद्यार्थी संगठनहरुद्वारा आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबिरुद्ध विद्यार्थी संगठनहरुद्वारा आयल निगम घेराउ

वि.सं.२०७९ जेठ ११ बुधवार १५:०७

काठमाडौं । संयुक्त विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा...

विवेकशील साझाको अध्यक्षबाट रविन्द्र मिश्रले दिए राजीनामा

विवेकशील साझाको अध्यक्षबाट रविन्द्र मिश्रले दिए राजीनामा

वि.सं.२०७९ जेठ ११ बुधवार १५:००

काठमाडाै।विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएकाे छ...

त्रिपुरामा नेकपा एमालेकाे जनलहर: एमाले जितकाे सङ्घारमा

त्रिपुरामा नेकपा एमालेकाे जनलहर: एमाले जितकाे सङ्घारमा

वि.सं.२०७९ वैशाख २७ मंगलवार २२:५८

सिन्धुपाल्चोक ।त्रिपुरासुन्दरि गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेकाे जनलहर उर्लिएकाे छ।...

नेपाललाई ज्यान लिने धम्की

नेपाललाई ज्यान लिने धम्की

वि.सं.२०७९ वैशाख २६ सोमवार १९:३४

सिन्धुपाल्चोक । चौतारा सागाचाेकगढि नगरपालिका काठमाडौं सम्पर्क मंचका अध्यक्ष एमालेका...