back

नेपाली काङ्ग्रेस परित्याग गरि दर्जनौं युवाहरू एमाले प्रवेश

काठमाडौ,२६साउन ।
सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका दर्जनौं युवाहरु आज नेपाली काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छन।
बलेफी गाउँपालिक वडा न ६ ब्यासेका युवाहरु आज भक्तपुरको लोकनथलिमा आयोजित एक कार्यक्रमका बिच पार्टी प्रवेश गरेका हुन ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेशका पुर्ब मन्त्री एव प्रदेश सभा सदस्य अरुण नेपालले नवप्रबेशीहरुलाइ टीकामाला सहित स्वागत गरेका थिए ।
नेपाली काङ्ग्रेस पार्टी परम्परागत र यथास्थितिवादी रहेको र आफुहरुले त्यसमा भबिस्य नदेखेको कारण एमाले पार्टी रोजेको नवप्रबेसी युवाहरूले बताए ।
कार्यक्रममा एमाले सिन्धुपाल्चोकका नेता सुवास कर्माचार्य,जि.स.स प्रमुख कृष्ण गोपाल तामाङ,बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री, पार्टी जिल्ला कमिटी सदस्य कृष्ण क्षेत्री लगायत नेताहरुले स्वागत गरेका थिए । एमाले प्रवेश गर्ने युवाहरूको नामावली
सोनाम तामाङ
रमेश तामाङ
सोमराज तामाङ
सुमन बहादुर तामाङ
मनोज तामाङ
निरज श्याङताङ
फुललाल तामाङ
सन्चलाल तामाङ
सन्जिब तामाङ
फुलकाजी तामाङ
साजन तामाङ
चित्र बहादुर तामाङ
कमल मोक्तान
नीर बहादुर मोक्तान
राजन तिमिल्सिना


एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

वि.सं.२०८० भदौ २८ बिहीवार ०९:४३

काठमाडौं।संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज...

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

वि.सं.२०८० भदौ २७ बुधवार २०:१४

सिन्धुपाल्चोक। बाढी,पहिरोबाट प्रभावित पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख...

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

वि.सं.२०८० भदौ २७ बुधवार १४:३१

काठमाडौं ।परिवर्तनको लागि सौर्य समाज काठमाडौंको वार्षिक साधारण सभा संस्थाको...

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

वि.सं.२०८० भदौ २४ आइतवार ०७:३८

काठमाडौं ।नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि....

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

वि.सं.२०८० भदौ २० बुधवार १३:५३

काठमाडौं।कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १०...

आज कृष्ण जन्माष्टमी मनाइँदै

आज कृष्ण जन्माष्टमी मनाइँदै

वि.सं.२०८० भदौ २० बुधवार १२:१६

काठमाडाैं भदौ २०। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज (बुधबार)...