सोलुखुम्बु ।नेपाली कांग्रेस सोलुखुम्बु का प्रभावशाली नेता प्रकाशसिंह कार्कीले नेपाली कांग्रेसको भोलिबाट सुरु हुने १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका कार्की युवा पुष्ताबीच निकै लोकप्रिय मानिन्छन् ।हालै सम्पन्न नेपाली कांग्रेसको जिल्ला अधिबेशनमा कार्की सोलुखुम्बु जिल्लाबाट खुलातर्फ सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा…