back

काभ्रे कांग्रेसमा तीर्थ लामाको समुहनै भारी मत सहित बिजयी

काभ्रे मंसिर १२। नेपाली कांग्रेसको चौधौं अधिवेशनमा तीर्थ लामा अत्याधिक मत सहित काभ्रे काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ । लामाले १६४६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी अच्युत पौडेलले ७७० मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन समितिले जारी गरेको अन्तिम मत परिणाम अनुसार उपसभापतीमा तीर्थ प्यानलको ठाकुर प्रसाद न्यौपानेको १४०० मत र रमेश प्रसाद हुमागाईंको १५२३ मत रहेको छ । मधु आचार्य प्यानलका उपसभापति गोविन्द बहादुर थापाको ६९५ मत, शंकरदास लामा (राजु) को ६५२ मत रहेका छ भने उपसभापतिको स्वतन्त्र उम्मेदवार देवराज लामाको २४१ मत रहेको छ ।

सचिबमा तीर्थ प्यानलका गुणराज मुक्तानको १४२० मत र माधव प्रसाद ढकालको १४१० मत रहेको छ । मधु आचार्य प्यानलका कमल बहादुर तामाङ ७५५ मत र दिनेश भुर्तेलको ८३५ मत छ ।
सहसचिबमा तीर्थ लामा समूहका रमीर ब्याञ्जु श्रेष्ठको १४४५ मत र रबिन्द्रनाथ सिग्देलको १४१९ मत रहेको छ । मधु आचार्य प्यानलका बिनोद गौतमको ७५५ मत र रञ्जीव श्रेष्ठको ८४५ मत रहेको छ ।


एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

वि.सं.२०८० भदौ २८ बिहीवार ०९:४३

काठमाडौं।संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज...

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

वि.सं.२०८० भदौ २७ बुधवार २०:१४

सिन्धुपाल्चोक। बाढी,पहिरोबाट प्रभावित पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख...

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

वि.सं.२०८० भदौ २७ बुधवार १४:३१

काठमाडौं ।परिवर्तनको लागि सौर्य समाज काठमाडौंको वार्षिक साधारण सभा संस्थाको...

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

वि.सं.२०८० भदौ २४ आइतवार ०७:३८

काठमाडौं ।नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि....

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

वि.सं.२०८० भदौ २० बुधवार १३:५३

काठमाडौं।कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १०...

आज कृष्ण जन्माष्टमी मनाइँदै

आज कृष्ण जन्माष्टमी मनाइँदै

वि.सं.२०८० भदौ २० बुधवार १२:१६

काठमाडाैं भदौ २०। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज (बुधबार)...