back

एमालेका लोकप्रिय नेता दावा दोर्जे लामाको केन्द्रीय सदस्य (जनजाती)मा जित पक्का

चितवनका लोकप्रिय नेता जेएन थपलियाले एमाले दशौं महाधिवेशनमा केन्द्रीय सदस्य (जनजाती)मा उम्मेदवारीको घोषणा गरेका छन् । उनले अत्याधिक मतका साथ आफुलाई बिजयी गराउनुहुन सम्पुर्ण महाधिवेशन प्रतिनिधिज्युहरुमा हार्दिक अपिलपनि गरेका छनु । नेकपा एमाले चितवनका विकासबादी नेताको रुपमा चिनिने लामा चितवन क्षेत्र नम्बर १ का प्रदेश सामसंद हुन भने उनि बागमती प्रदेशका पुर्व कृषिमन्त्री हुन । माननीय पुर्व मन्त्री दावा दोर्जे लामा २०४३ मा जनपक्षीय प्रधानपञ्च, २०५४ मा चितवन जि बि स सदस्य,पुर्ब गुम्बा बिकास समिति सदस्य, लोकतान्त्रीक तामाड संघको अध्यक्ष,बागमती प्रदेश सभा सदस्य, पुर्ब मन्त्रि,नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य लामा एक परिचित अनुहार हो । उनलाई एक बिकासवादी नेताको रुपमा चिनिन्छ । यस पटक उनलाई एमाले दशौं महाधिवेशनमा केन्द्रीय सदस्य (जनजाती)मा जिताउन देशभरका प्रतिनिधिहरु लागिपरेका छन । उनको जित निश्चित भएको प्रतिनिधिले बताएका छन ।


एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

वि.सं.२०८० भदौ २८ बिहीवार ०९:४३

काठमाडौं।संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज...

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

वि.सं.२०८० भदौ २७ बुधवार २०:१४

सिन्धुपाल्चोक। बाढी,पहिरोबाट प्रभावित पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख...

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

वि.सं.२०८० भदौ २७ बुधवार १४:३१

काठमाडौं ।परिवर्तनको लागि सौर्य समाज काठमाडौंको वार्षिक साधारण सभा संस्थाको...

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

वि.सं.२०८० भदौ २४ आइतवार ०७:३८

काठमाडौं ।नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि....

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

वि.सं.२०८० भदौ २० बुधवार १३:५३

काठमाडौं।कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १०...

आज कृष्ण जन्माष्टमी मनाइँदै

आज कृष्ण जन्माष्टमी मनाइँदै

वि.सं.२०८० भदौ २० बुधवार १२:१६

काठमाडाैं भदौ २०। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज (बुधबार)...