back
noc

स्थानीय तहमा भएको कामको लेखाजोखा हुने बेला भएको छ ः ईश्वर पोखरेल

१६मङ्सिर काठमाडौं, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहमा भएका कामहरुको लेखाजोखा हुने बेला भएको बताउनुभएको छ ।

बुढानिलकण्ठ नगरपालिकाको आठौं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले स्थानीय तहले काम गरे÷नगरेको मूल्यांकन गर्ने जिम्मा स्थानीय जनताको भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “राजनीतिक स्थायित्व बिना दीर्घकालीन समाज निर्माणको परिकल्पना गर्न सकिँदैन, त्यसैले राजनीतिक स्थायित्वले मात्र राष्ट्रिय स्वाभिमान र राष्ट्रियताको रक्षा गर्न सक्छ ।”

सो अवसरमा नगरपालिकाका नगरप्रमुख उद्धवप्रसाद खरेलले बुढानिलकण्ड नगरपालिकाको विकासका लागि रणनीतिक योजना बनाइएको जानकारी दिनुभयो ।उहाँले सो नगरपालिका बनेको लामो अवधि नभएकाले सहरी विकासको योजना कार्यान्वयन कठिनपूर्ण भएको स्पष्ट पार्नुभयो र भन्नुभयाे म सदैब नगरवासिकै सेवामा तत्लीन छु तर पनि हुनु पर्ने जति विकासका कामहरु भइनसकेको साथै नगरपालिकाले पञ्चवर्षीय योजना बनाएर त्यसलाई कार्यान्वयनको चरणमा ल्याएको बताउनुभयो ।

स्थापना दिवसका अवसरमा नगरपालिकाले आठ जना एक सय वर्ष नाघेका जेष्ठ नागरिकलाई रु आठ हजार सहित अभिनन्दन गरेको थियो ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...