back
noc

भारि मतान्तरले एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

मङसिर१४,चितवन: नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हाे ।
१० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले पछि पार्दै भारि मतका साथ ओली अध्यक्ष निर्वाचित हुनुभएको छ।
निर्वाचन आयोगका एक सदस्यका अनुसार ओली धेरै फराकिलो मतान्तरले निर्वाचित भएको पुष्टि गर्दै अब मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । यद्यपी पछिल्लो अपडेट अनुसार खसेको २०९६ मत मध्ये ओलीलाई १८४०मत र भीम रावललाई २१३ मत प्राप्त भएको थियोे ।

 


त्रिपुरामा नेकपा एमालेकाे जनलहर: एमाले जितकाे सङ्घारमा

त्रिपुरामा नेकपा एमालेकाे जनलहर: एमाले जितकाे सङ्घारमा

वि.सं.२०७९ वैशाख २७ मंगलवार २२:५८

सिन्धुपाल्चोक ।त्रिपुरासुन्दरि गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेकाे जनलहर उर्लिएकाे छ।...

नेपाललाई ज्यान लिने धम्की

नेपाललाई ज्यान लिने धम्की

वि.सं.२०७९ वैशाख २६ सोमवार १९:३४

सिन्धुपाल्चोक । चौतारा सागाचाेकगढि नगरपालिका काठमाडौं सम्पर्क मंचका अध्यक्ष एमालेका...

काठमाडौं महानगरपालिका ६ वडामा जनताको व्यापक सहभागितामा घरदैलो कार्यक्रम

काठमाडौं महानगरपालिका ६ वडामा जनताको व्यापक सहभागितामा घरदैलो कार्यक्रम

वि.सं.२०७९ वैशाख २१ बुधवार १७:०४

काठमाडौं । काठमाडौं महानगर पालिका ६ न. वडामा नेकपा एमाले...

सुनकोशी गाउँपालिकामा एमाले माओवादीको सयुक्त प्रतिबद्धता पत्र सार्वजनिक

सुनकोशी गाउँपालिकामा एमाले माओवादीको सयुक्त प्रतिबद्धता पत्र सार्वजनिक

वि.सं.२०७९ वैशाख २१ बुधवार १०:४३

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँ पालिकामा स्थानीय चुनावमा नेकपा एमाले...

एमालेलाई जिताऔ अभियान सहित घर दैलो कार्यक्रम

एमालेलाई जिताऔ अभियान सहित घर दैलो कार्यक्रम

वि.सं.२०७९ वैशाख २० मंगलवार २१:४४

चौतारा। सिन्धुपाल्चोक चौतारा सागाचोकगढी नगरपालिका ४ नम्बर वडामा नेकपा एमालेको...

जसपा निकट नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघद्वारा कार्यसमिति समायोजन

जसपा निकट नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघद्वारा कार्यसमिति समायोजन

वि.सं.२०७९ वैशाख १५ बिहीवार १३:५६

काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदै गर्दा जनता समाजवादी पार्टी (जसपा)...