थापा पक्षीय यी नेताले पनि त्यागे राप्रपा

काठमाडौं।कमल थापाले नयाँ पार्टी गठनको गृहकार्य गरिरहेका बेला उनी पक्षीय कतिपय नेताले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । थापाले पार्टी परित्याग गरेको घोषणा गरेको भोलिपल्ट सामाजिक संजालमार्फत राप्रपा परित्याग गरेको घोषणा गर्ने नेताहरुमा चन्द्र गुरुङ, उद्धव पौडेल, विश्वराज पौडेल, कैलाश कट्वाल, श्रीधर सुवेदीलगायतका केन्द्रीय तथा स्थानीय नेताहररु छन् । ‘राप्रपालाई एकताबद्ध बनाउने मेरो भगिरथ…