भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न पाईदैन । निर्वाचन आयोगले आचारसंहिता जारी गर्दै कात्तिक १७ देखि मंसिर १ सम्म मात्र चुनाब प्रचारप्रसार गर्न पाउने बताएको थियो । जसअनुसार निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री…