back

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रमस्थल नजिकै आज बम बिस्फोट भएको छ भोजपुर जिल्लाकाे तिवारी भन्ज्याङमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक जना व्यक्तिले बोकेको बम बिस्फोट भएको पाईएकाे छ । कुन बम हो र कस्ले बिस्फोट गराएको हो भन्नेबारे एकिन जानकारी आउन बाँकी छ ।

बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन । प्रहरीले बम बिस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको छ । प्रचण्ड आज प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रमहरुमा सहभागी हुने क्रममा भोजपुर पुगेका थिए ।


प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:०२

काठमाडौँ, २८ जेठ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल...

एमालेको पहिलो राष्ट्रिय महिला भेला जेठ १६,१७गते हुने, सबै तयारी पुरा

एमालेको पहिलो राष्ट्रिय महिला भेला जेठ १६,१७गते हुने, सबै तयारी पुरा

वि.सं.२०८१ जेठ १३ आइतवार १८:३३

काठमाडौ । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ...

एकआपसमा विवाद हुदा काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या

एकआपसमा विवाद हुदा काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या

वि.सं.२०८१ वैशाख ३० आइतवार ०९:५९

काठमाडौं, काठमाडौंको बत्तीसपुतलीस्थित कुमारी मार्गमा राति एक युवकको हत्या भएको...

सवारी “लाइसेन्स”मा उठेका प्रश्नहरू समाधान गर्नुस्ः प्रधानमन्त्री

सवारी “लाइसेन्स”मा उठेका प्रश्नहरू समाधान गर्नुस्ः प्रधानमन्त्री

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०३

काठमाडौँ, २४ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको...

जसपा फुटेपछि नेपालले बोलाए संसदीय दलको बैठक

जसपा फुटेपछि नेपालले बोलाए संसदीय दलको बैठक

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका...

सुहाङ नेम्वाङको जितको खुसियालि मनाउन इलाम पुगे ओलि

सुहाङ नेम्वाङको जितको खुसियालि मनाउन इलाम पुगे ओलि

वि.सं.२०८१ वैशाख १८ मंगलवार २३:१०

बैशाख १८ काठमाडौं ,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज...