आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

दैलेख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्ने आमसभाको लागि दैलेखको राकम कर्णाली ध्वजापतकाले रंगिएको छ । एमाले केन्द्रीय कमिटिले यहि मंसिर १४ गते बतडीकोझलाघाटदेखि शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ चौथो दिन अभियान कर्णाली प्रवेश गर्ने द्धारका रुपमा रहेको राकम कर्णालीमा हुने कार्यक्रमको अवसरमा एमालेले राकमलाई रंग्याएको हो । ‘झुलाघाट…