back
noc

मानबीर राई एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनीत

काठमाडौं।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका पूर्बअध्यक्ष मानबीर राई केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । १० औं महाधिवेशन सम्पन्न भएपछि बसेको नेकपा एमाले केन्द्रीय कमिटी को दोस्रो बैठकले राईसहित अन्य ४० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।मनोनीत हुने नेतामा पूर्बमन्त्री लालबाबु पण्डितदेखि संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईसम्म छन् ।केन्द्रीय कमिटीमा मनोनीत हुने अन्य नेताहरुमा दल फडेरा,ऐन महर,चन्द्रमोहन गौचन,रतननाथ योगी,रमेश पौडेल,पदम गिरी,सूर्य पाठक,यज्ञबहादुर बोगटी,हरि घिमिरे युवराज बास्कोटा,उद्धव रेग्मी,बद्रि न्यौपाने,रुपनारायण श्रेष्ठ,प्रेम दंगला हरिकृष्ण व्यञ्जनकार,सुवास देवकोटा,भीम केसी,इन्दिरा गौतम सरस्वती चौधरी,यमुना रोका छन् । यसैगरी,उमा कोइराला,कल्पना चापागाईं,आशा विक,नैनकला ओझा,मञ्जु गुरुङ,विमला अर्याल इन्दिरा सञ्जेल,गीता कार्की शान्ति अधिकारी,रुक्मिणी राना सविता याजव,तारादेवी गुरुङ विषमलाल अधिकारी,रेशम लामा दुर्गा प्रसाई.गोविन्द दुवाल,सहदेव बोटी,बालसिंह काउछा,कृष्ण केसी चन्द्रबहादुर विश्वकर्मा पनि केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...