back

मानबीर राई एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनीत

काठमाडौं।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका पूर्बअध्यक्ष मानबीर राई केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । १० औं महाधिवेशन सम्पन्न भएपछि बसेको नेकपा एमाले केन्द्रीय कमिटी को दोस्रो बैठकले राईसहित अन्य ४० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।मनोनीत हुने नेतामा पूर्बमन्त्री लालबाबु पण्डितदेखि संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईसम्म छन् ।केन्द्रीय कमिटीमा मनोनीत हुने अन्य नेताहरुमा दल फडेरा,ऐन महर,चन्द्रमोहन गौचन,रतननाथ योगी,रमेश पौडेल,पदम गिरी,सूर्य पाठक,यज्ञबहादुर बोगटी,हरि घिमिरे युवराज बास्कोटा,उद्धव रेग्मी,बद्रि न्यौपाने,रुपनारायण श्रेष्ठ,प्रेम दंगला हरिकृष्ण व्यञ्जनकार,सुवास देवकोटा,भीम केसी,इन्दिरा गौतम सरस्वती चौधरी,यमुना रोका छन् । यसैगरी,उमा कोइराला,कल्पना चापागाईं,आशा विक,नैनकला ओझा,मञ्जु गुरुङ,विमला अर्याल इन्दिरा सञ्जेल,गीता कार्की शान्ति अधिकारी,रुक्मिणी राना सविता याजव,तारादेवी गुरुङ विषमलाल अधिकारी,रेशम लामा दुर्गा प्रसाई.गोविन्द दुवाल,सहदेव बोटी,बालसिंह काउछा,कृष्ण केसी चन्द्रबहादुर विश्वकर्मा पनि केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।


बनेपा नगरपालिका
डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:२९

वासिङ्टन । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०९:३३

महोत्तरी- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक...

महिला फुटबलमा दर्शकको ‘क्रेज’

महिला फुटबलमा दर्शकको ‘क्रेज’

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४७

काठमाडौँ । खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु...

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४०

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,...

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...