बसन्तपुरमा हाेलिकाे रौनक

३ चैत, काठमाडौं । दुई वर्षपछि उत्साहपूर्वक रुपमा होली मनाइएको हाे उल्लेख्य सङ्ख्यामा काठमाडौंको बसन्तपुरमा होली उत्सव लागेको छ । कार्यक्रममा युवायुवतीहरूको उल्लेख्य सहभागिता रहेकाे छ । उनीहरूले एकअर्कालाई अबिर लगाइदिएर आत्मीयता साटासाट गरेका छन् । बिगतका दुई वर्ष भने कोरोना महामारीका कारणले होलीको उत्साह रौनक देखिएको थिएन ।अहिलेकाे वर्ष भने कोरोना संक्रमण दर कम…