काठमाडौं महानगरपालिका ६ वडामा जनताको व्यापक सहभागितामा घरदैलो कार्यक्रम

काठमाडौं । काठमाडौं महानगर पालिका ६ न. वडामा नेकपा एमाले ले निर्वाचन प्रचार प्रसारलाई तिब्रता दिएको छ। काठमाडौं महानगर पालिका मेयरका उम्मेदवार केशव स्थापित र उप मेयर सुनिता डगोलको उपस्थितिमा व्यापक जनताको सहभागीता र कार्यकर्ताहरुको उपस्थितिमा घरदैलो कार्यक्रम भै रहेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ का केन्द्रिय सदस्य एवं नेकपा एमाले ६ वडा कमिटीका ईन्चार्ज रामहरि…