चौंरीदेउराली । चौरीदेउराली गाउँपालिका स्थित कात्तिके देउरालीका ६ जना युवा मिलेर चौंरीदेउराली एकीकृत नमुना कृषि फार्म दर्ता गरि व्यवसायिक रूपमा पशुपालन तथा कृषि व्यवसाय सुरु गरेका छन् । कात्तिके देउरालीका गोकुल गौतम, विष्णु राज गिरी, संजीव गौतम, समुन्द्र गिरी, अरुण खड्का र तेजेन्द्र थापा मिलेर स्थापना गरिएको फार्ममा उन्नत जातका बाख्राहरु पाल्ने काम सुरु भइसकेको छ…