back
noc

व्यवसायिक आधुनिक कृषिमा ६ युवा

चौंरीदेउराली । चौरीदेउराली गाउँपालिका स्थित कात्तिके देउरालीका ६ जना युवा मिलेर चौंरीदेउराली एकीकृत नमुना कृषि फार्म दर्ता गरि व्यवसायिक रूपमा पशुपालन तथा कृषि व्यवसाय सुरु गरेका छन् । कात्तिके देउरालीका गोकुल गौतम, विष्णु राज गिरी, संजीव गौतम, समुन्द्र गिरी, अरुण खड्का र तेजेन्द्र थापा मिलेर स्थापना गरिएको फार्ममा उन्नत जातका बाख्राहरु पाल्ने काम सुरु भइसकेको छ । बाख्रा पालनको लागि आधुनिक खोर निर्माणको काम अन्तिम चरणमा पुगेको संचालक गोकुल गौतमले बताए । ६ जना युवाहरुले प्रतिव्यक्ति  १० – १०  लाखको पुजी जम्मा गरेर ६० लाख रुपैयाँबाट ब्यवसाय सुरु गरेका छ्न । निकट भविष्य मै कृषि फार्ममा उनीहरूले १ करोडको पुजी पुर्याउने बताएका छन् ।


महालक्ष्मी नगरको समृद्धीमा उल्लेखनिय भूमिका खेलेकोभन्दै पूर्व मेयरलाई सम्मान

महालक्ष्मी नगरको समृद्धीमा उल्लेखनिय भूमिका खेलेकोभन्दै पूर्व मेयरलाई सम्मान

वि.सं.२०७९ जेठ २४ मंगलवार ०५:३१

ललितपुर, । नेकपा एमाले वडा नं १ कमिटिले महालक्ष्मी नगरको...

तेस्रो नेशनल शिखर कृषि अवार्डका ब्राण्ड एम्बेस्डर छानिए

तेस्रो नेशनल शिखर कृषि अवार्डका ब्राण्ड एम्बेस्डर छानिए

वि.सं.२०७९ जेठ १६ सोमवार २०:२९

काठमाडौं १६ जेष्ठ । नेपालमा कृषि कृषिजन्य वस्तुको उत्पादनमा महत्वपुर्ण...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबिरुद्ध विद्यार्थी संगठनहरुद्वारा आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबिरुद्ध विद्यार्थी संगठनहरुद्वारा आयल निगम घेराउ

वि.सं.२०७९ जेठ ११ बुधवार १५:०७

काठमाडौं । संयुक्त विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा...

विवेकशील साझाको अध्यक्षबाट रविन्द्र मिश्रले दिए राजीनामा

विवेकशील साझाको अध्यक्षबाट रविन्द्र मिश्रले दिए राजीनामा

वि.सं.२०७९ जेठ ११ बुधवार १५:००

काठमाडाै।विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएकाे छ...

त्रिपुरामा नेकपा एमालेकाे जनलहर: एमाले जितकाे सङ्घारमा

त्रिपुरामा नेकपा एमालेकाे जनलहर: एमाले जितकाे सङ्घारमा

वि.सं.२०७९ वैशाख २७ मंगलवार २२:५८

सिन्धुपाल्चोक ।त्रिपुरासुन्दरि गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेकाे जनलहर उर्लिएकाे छ।...

नेपाललाई ज्यान लिने धम्की

नेपाललाई ज्यान लिने धम्की

वि.सं.२०७९ वैशाख २६ सोमवार १९:३४

सिन्धुपाल्चोक । चौतारा सागाचाेकगढि नगरपालिका काठमाडौं सम्पर्क मंचका अध्यक्ष एमालेका...