back
noc

एमालेलाई जिताऔ अभियान सहित घर दैलो कार्यक्रम

चौतारा। सिन्धुपाल्चोक चौतारा सागाचोकगढी नगरपालिका ४ नम्बर वडामा नेकपा एमालेको घरदैलो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।
एमालेको तर्फबाट नगर प्रमुख उम्मेदवार ईन्द्र नेपाल,नगर उपप्रमुख बालकुमारी सापकोटा, ४ नम्बर वडा
अध्यक्ष राजु श्रेष्ठ , सदस्य दिल बहादुर श्रेष्ठ, सदस्य दुदलक्ष्मी श्रेष्ठ,सदस्य कृष्ण न्यौपाने र सदस्य मङ्गली सार्की लगायत सयौ कार्यकर्ताहरुको उपस्थितिमा एमाले जिताऔ अभियान सहित घरदैलो कार्यक्रम सम्पन्न भएको चौतारा सागाचोकगढी काठमाडौं सम्पर्क मंचका अध्यक्ष शिव नेपालले जानकारी दिए।घरदैलाे अभियानको क्रममा कुबिन्डे,सिम्पानी छाप,गोल्मा देउराली हुँदै चौतारा नगरपालिकाका सबै वडामा पुगेकाे र नगरको समृद्दि र बिकासका लागि एमाले को सुर्य चिन्हमा भोट हालौ। एमालेका नगर प्रमुख, उप प्रमुख सहित सबै वडाका उम्मेदवारहरुलाई बहुमतले विजयी गराऔ भन्ने नारा सहित घर दैलो कार्यक्रम जारी छ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...