फेरि बढ्यो इन्धनको मूल्य, ग्यास १६०० पुग्दा प्रती सिलिन्डर मै ९३२ रुपैयाँ घाटा

काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ रहेकोमा ५ रुपैयाँ बढेर अब १ सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि १ सय ३८ रुपैयाँ प्रतिलिटरबाट बढाएर १ सय ४३ कायम गरिएको निगमले जनाएको छ । आन्तरिक उडानका लागि हवाई…