back
noc

हेल्लो अमेरिकाको लोकप्रियता

न्युयोर्क १३ चैत्र । जेपिजे इन्टरटेनमेन्ट अनलाईन टिभि च्यानबाट न्युयोर्कबाट हालसम्म पन्ध्र एपिसोड ‘हेल्लो अमेरिका’ र एघार वटा विशेष गरेर छब्बिस एपिसोड ‘घुँयत्रो’ हाँस्य सिरियल आठ एपिसोट ‘चनमती’ टकशो चौबिस एपिसोड ‘आजको विशेष’ र विभिन्न म्युजिक भिडियोहरु, केहि चलचित्र समेत रिलिज गरेर आफ्नो नियमित कार्यक्रम चलाईरहेको छ । ज्साक्सन हाईट न्युयोर्कमा कार्यलय स्थापना गरिे बिभिन्न कार्यक्रमहरु जेपिजे इन्टरटेनमेन्ट अनलाईन टिभि च्यान मार्फत प्रसारण गर्दै आईरहेको कुरा निर्देशक किशोर सुब्बाले जानकारी गराउनु भएको छ ।
सिर्देशक किशोर सुब्बाको परिकल्पना, निर्माण र निर्देशनमा सुमन थाम्सुहाङको प्रस्तुति, टोमा लामा सह निर्देशक, क्यामेरा सम्राट कार्की, सम्पादक मन्दिल श्रेष्ठ, ग्राफिक्स एनिमेशन प्रविण ढकाल, कलर विनय कंसाकार, व्याकग्राउन्ड सम्राट थापा, गायन राजेस पायल राई र मेनुका पौडेल, सल्लाहकार रविन्द्र खड्का रहनु भएको यो कार्यक्रमले अमेरिकामा रहेका नेपालीहरुको विभिध गतिविधि प्रस्तुत गराउदै संसार भरका नेपालीहरुमाझ एकापसको सन्देश प्रवाह गर्ने गराउने समेत उदेश्य रहेको छ ।
कार्यक्रमलाई अझ प्रभावकारी, स्तरिय र रोचक बनाउदै लान हर सम्भव प्रयास भैरहेको यो कार्यक्रम सयभाग पुगेपछि विशेष कार्यक्रम आयोजना गरिने समेत जानकारी गराइएको छ । सय एपिसोड नजिकिदै गर्दा यो विशेष अवसरमा विभिध क्षेत्रका विशेष व्यक्तित्वहरु र सेलिव्रेटिहरु समेतको उपस्थितिमा भव्य कार्यक्रमसंगै बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिने निर्देशक सुब्बाले जानकारी दिनु भएको छ ।


महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

वि.सं.२०७९ साउन १६ सोमवार १६:४४

साउन १६,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले महँगीविरुद्ध...

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

वि.सं.२०७९ साउन १५ आइतवार १२:२७

काठमाडौं – नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

आज साउन १५ खिर खाने दिन  यस्तो छ महत्व

आज साउन १५ खिर खाने दिन यस्तो छ महत्व

वि.सं.२०७९ साउन १५ आइतवार ११:००

काठमाडौं । ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे...

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

वि.सं.२०७९ साउन १४ शनिवार २२:०७

साउन १४,चौतारा स्थित आहालडाँडा कभर्टहलमा सिन्धु एमालेले जिल्ला स्तरिय प्रशिक्षण...

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

वि.सं.२०७९ साउन १४ शनिवार १५:५०

काठमाडौं । महँगी, भ्रष्ट्राचार र चर्को कालोबजारी विरुद्धको आन्दोलन प्रभावकारी...

छोराछोरी विदेशी भूमिमा

छोराछोरी विदेशी भूमिमा

वि.सं.२०७९ असार २० सोमवार ००:५८

चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा...