बाह्रबिसे नगरपालिकाको दीगो बिकास मेरो प्राथमिकता :- नगर प्रमुख बालकृष्ण बस्नेत

तारादेवि नेपाल सिन्धुपाल्चोक ।स्थानीय सरकारको पाँच वर्षे कार्यकालमा तीन वर्ष पूरा हुँदै गर्दा बाह्रबिसे नगरपालिकामा जनता संग हातेमालो गर्दै नगर प्रमुखको जिम्मेवारीको यात्रा सफलता पुर्वक निर्वाह गरेको कुरा बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो । उर्जाशिल खबरसगको कुराकानिमा नगर प्रमुख   बालकृष्ण बस्नेतले तीन वर्षे अवधिको स्मरण गर्दै सामाजिक न्याय, सुशासन, बिकास, स्वास्थ्य, शिक्षा,…