back

संगीत बजारमा भित्रीयो गजलकार शान्ति शर्माको ‘बिरानो शहरमा’

काठमाडौं।गजलकार शान्ति शर्माको बिरानो शहरमा बोलको गजल यही चैत्र ११ गते शान्ति शर्मा युट्यूव च्यानल मार्फत नेपाली सङ्गीत बजारमा सार्वजनिक भएको छ। बरिष्ठ सङ्गीतकार दीपक जङ्गमको सङ्गीत, देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको गीतमा सुगम स्वरका धनी गायक स्वरुपराज आचार्यको स्वर रहेको छ। अकेष्टिक इन्टरनेशनल नेपालमा रेकर्डिङ्ग भएको गजललाई प्रकाश मिश्रले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्।

गजलको मर्म अनुसार प्रेम, मिलन र विछोडका विषयवस्तुलाई कलात्मक रुपमा उतारिएको भिडियोमा महानायक राजेश हमालको साथमा सर्जक स्वयं शान्ति शर्मा, सुशिला थापा, रोहित बस्नेत र नारायण अधिकारीको जीवन्त अभिनय रहेको छ। निशान घिमिरेको निर्देशन तथा सम्पादनमा तयार गरिएको भिडियोलाई पछिल्लो समयका चर्चित क्यामेरामेन मुकेश हुमागाईँले छायाङ्कन गरेका हुन्।


थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ: मन्त्री चौधरी

थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ असार २ शनिवार १७:०१

काठमाडौँ, १ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

जनजिवीकामा प्रत्यक्ष असर पार्ने गरि कर उठाउन खोजेपछि सर्वत्र आलोचना

जनजिवीकामा प्रत्यक्ष असर पार्ने गरि कर उठाउन खोजेपछि सर्वत्र आलोचना

वि.सं.२०८१ जेठ २९ मंगलवार १९:४२

काठमाडौं । सरकारले बजेट तथा आर्थिक विधेयक २०८१/०८२मा आधारभूत आवश्यकताका...

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै,

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै,

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:३९

पोखरा । सर्बोच्चको परमादेशसंगै जेठ १६ गते संबिधानको धारा १६८(३)...

३३.८ डिग्री सेल्सियस काठमाडौंको अधिकतम तापक्रम

३३.८ डिग्री सेल्सियस काठमाडौंको अधिकतम तापक्रम

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:२७

काठमाडौं । देशका धेरै स्थानमा आज तापक्रम बढेको छ ।...

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ २५ शुक्रवार १३:५९

काठमाडौँ, २५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ १६ बुधवार ००:३९

ललितपुर, १५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...