back
noc

संगीत बजारमा भित्रीयो गजलकार शान्ति शर्माको ‘बिरानो शहरमा’

काठमाडौं।गजलकार शान्ति शर्माको बिरानो शहरमा बोलको गजल यही चैत्र ११ गते शान्ति शर्मा युट्यूव च्यानल मार्फत नेपाली सङ्गीत बजारमा सार्वजनिक भएको छ। बरिष्ठ सङ्गीतकार दीपक जङ्गमको सङ्गीत, देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको गीतमा सुगम स्वरका धनी गायक स्वरुपराज आचार्यको स्वर रहेको छ। अकेष्टिक इन्टरनेशनल नेपालमा रेकर्डिङ्ग भएको गजललाई प्रकाश मिश्रले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्।

गजलको मर्म अनुसार प्रेम, मिलन र विछोडका विषयवस्तुलाई कलात्मक रुपमा उतारिएको भिडियोमा महानायक राजेश हमालको साथमा सर्जक स्वयं शान्ति शर्मा, सुशिला थापा, रोहित बस्नेत र नारायण अधिकारीको जीवन्त अभिनय रहेको छ। निशान घिमिरेको निर्देशन तथा सम्पादनमा तयार गरिएको भिडियोलाई पछिल्लो समयका चर्चित क्यामेरामेन मुकेश हुमागाईँले छायाङ्कन गरेका हुन्।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...