काठमाण्डौ – बीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड (नेपालथोक–बर्खेखोला) को पुनर्निर्माणका लागि बोलपत्र आह्वान भएको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षा र बाढी पहिरोले क्षतिग्रस्त सडक पुनर्निर्माण कार्यका लागि सडक डिभिजन खाल्टेले आज ठेक्का आह्वान गरेको हो । ठेक्का ३० दिनमा खोलिनेछ । क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि चार प्याकेजमा काम थालिएको…