मुलुकका अधिकांस ठाउँमा हुस्सु र कुहिरो, एकदुई ठाउँमा हल्का बर्षा

काठमाडौं,१५ माघ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा पूर्णतया हुस्सु- कुहिरो र बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा,गण्डकी प्रदेशको एक–दुई स्थान हल्का वर्षा भइरहेको छ। आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो…