हुम्ला । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर यातायातका साधन गुड्न नसक्ने अवस्था भएपछि लिमी आउजाउ यस वर्षका लागि बन्द भएको हो । मङ्सिर दोस्रो हप्ताबाट हिमालपारीको गाउँ लिमी आउजाउ यस वर्षका लागि बन्द भएको लिमीका वडा अध्यक्ष…